FAQs Complain Problems

वडा नं १,पाङ दाइबाङ

साबिकको पाङ गाउँ विकास समिति (वडा नं १ -९) हालको लुङ्ग्री गाउँपालिका वडा १ पर्दछ | अहिलेको वडा नं १ को वडा कार्यालय  दाइबाङमा पर्दछ जसको  समुन्द्र सतह देखिको उचाई १५६१ मि. छ\ यस वडाका  गाउँहरु छिउदर, मादर,खद्दर,ऐपे,लालिपोखारा पर्दछन | यस वडामा अधिकांस मगर जातिको बसोबास छ | साथै मगर भेषभुषा र नेपाली भाषा यहाको मौलिक संकृति हो | मगर जाति बाहेक यहा बाहुन,क्षेत्री तथा दलित को पनि बसोबास रहेको छ |  यो वडा क्षेत्रफलको हिसाबले लुङ्ग्री गाउँपालिकाको सबै भन्दा ठुलो भूगोल ओगटेको वडा हो |

Ward Contact Number: 
9868666006

वडा पदाधिकारी

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य