समाचार
वडा नं १,पाङ दाइबाङ
साबिकको पाङ गाउँ विकास समिति (वडा नं १ -९) हालको लुङ्ग्री गाउँपालिका वडा १ पर्दछ | अहिलेको वडा नं १ को वडा कार्यालय दाइबाङमा पर्दछ जसको समुन्द्र सतह देखिको उचाई १५६१ मि. छ\ यस वडाका गाउँहरु छिउदर, मादर,खद्दर,ऐपे,लालिपोखारा पर्दछन | यस वडामा अधिकांस मगर जातिको बसोबास छ | साथै मगर भेषभुषा र नेपाली भाषा यहाको मौलिक संकृति हो | मगर जाति बाहेक यहा बाहुन,क्षेत्री तथा दलित को पनि बसोबास रहेको छ | यो वडा क्षेत्रफलको हिसाबले लुङ्ग्री गाउँपालिकाको सबै भन्दा ठुलो भूगोल ओगटेको वडा हो |
Ward Contact Number:
9822996906