FAQs Complain Problems

समाचार

लुङ्ग्री गाउँपालिका वडा नं. २, शिर्प

साबिकको सिर्प गाउँ विकास समिति वडा नं १,२,४,६ र ८ लाई समायोजना गरि हालको लुङ्ग्री गाउँपालिका वडा नं २ बनाईएको हो। यस वडामा अधिकांश क्षेत्री समुदायको बसोबास रहेको छ। यस बाहेक मगर जाति, दशनामी समुदाय, ब्राहमण तथा दलित जतिको पनि बसोबास रहेको छ। यस वडाको वडा कार्यालय सिर्पको जोगीथरमा अवस्थित छ जसको उचाई समुन्द्र सतह देखि १७३६ मि. रहेको छ। गुनियो चोली तथा सर्ट पाइन्ट यहाको भेषभुषामा पर्दछ भने नेपाली भाषा नै यहाको मुल भाषामा हो।

राष्ट्रिय जनगणना २०७८  बमोजिम लुङ्ग्री गाउँपालिका वडा नं. २ को जम्मा जनसंख्या र घरधुरी संख्या

जम्मा घरधुरी संख्या जनसंख्या घरको औसत आकार लिंग अनुपात
महिला पुरुष जम्मा
८९४ २१६७ १७१८ ३८८५ ४.३५ ७९.२८

 

 

 

२ नं. वडा कार्यालय

 

वडाको सम्पर्क नं.: 
9857871302
इमेल ठेगाना: 
ward2.lungrimun@gmail.com