कार्यपालिकाको निर्णय

२०८३।०७।११

गाउँ कार्यपालिकाको बैठकमा प्रस्तुत विभिन्न प्रस्तावहरूमाथि छलफल गरी प्रचलित कानुन तथा नियमानुसार आवश्यक निर्णयहरू गरियो। बैठकबाट पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित शाखा, वडा कार्यालय तथा सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिने निर्णय गरियो।