FAQs Complain Problems

वडा नं २, शिर्प

साबिकको सिर्प गाउँ विकास समिति वडा नं १,२,४,६ र ८ लाई समायोजना गरि हालको लुङ्ग्री गाउँपालिका वडा नं २ बनाईएको हो | यस वडामा अधिकांश क्षेत्री समुदायको बसोबास रहेको छ |यस बाहेक मगर जाति, दशनामी समुदाय, ब्राहमण तथा दलित जतिको पनि बसोबास रहेको छ | यस वडाको वडा कार्यालय सिर्पको जोगीथरमा अवस्थित छ जसको उचाई समुन्द्र सतह देखि १७३६ मि. रहेको छ | गुनियो चोली तथा सर्ट पाइन्ट यहाको भेषभुषामा पर्दछ भने नेपाली भाषा नै यहाको मुल भाषामा हो |

Ward Contact Number: 
9868693180

वडा पदाधिकारी

वडा अध्यक्ष

कार्यपालिका सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य