FAQs Complain Problems

समाचार

योजना तथा सुशासन समिति

यस लुङ्ग्री गाउँपालिकाको सभा प्रति उत्तरदायी र जवाफदेही बनाउन, गाउँपालिकाबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह समेत दिनका लागि देहाय बमोजिम पाँच जना सदस्य रहेको योजना तथा सुशासन समिति गठन गरिएको छ ।

 क्र.सं.

 नाम, थर

 पद

 ठेगाना

 सम्पर्क नं.

 कैफियत

 १

 विकास घर्ति मगर

 संयोजक

 लुङ्ग्री - ३

 ९८६८६६५७३७

 

 २

 अनिशा पुन

 सदस्य

 लुङ्ग्री - १

 ९८६००६६८७४

 

 ३

 कृष्णे घर्ति

 सदस्य

 लुङ्ग्री - ४

 ९८४९१६८७२६

 

 ४

 चम्फे घर्ति क्षेत्री

 सदस्य

 लुङ्ग्री - ४

 ९८६७४०५०६३

 

 ५

 यम कुमारी वि.क.

 सदस्य

 लुङ्ग्री - ६

 ९८४९०१६२५२