FAQs Complain Problems

समाचार

न्यायिक समिति

नेपालको संघीय शासन व्यवस्थाको प्रारम्भ पश्चात संवैधानिक व्यवस्था अनुरुप संघ , प्रदेश, स्थानीय सरकारको व्यवस्था अनुरुपमा स्थानीय तहलाई व्यवस्थापकीय , कार्यपालिका र न्यायिक कार्य समेतको कार्य विभाजन भएको छ । स्थानीय स्तरमा हुने विवादको न्यायिक निरुपण गर्न कानुनी व्यवस्थाको अधिकार प्रत्यायोजन भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४६ मा न्यायिक समितिको  संविधानको धारा २१७ बमोजिमको एक न्यायिक समिति रहनेछ भन्ने व्यवस्थाबाट लुङ्ग्री गाउँपालिकाले न्यायिक समिति गठन गरेको छ।

लुङ्ग्री गाउँपालिकाको न्यायिक समितिः 

 क्र.सं.  नाम, थर  पद  ठेगाना  सम्पर्क नं.  कैफियत
 १  दिल कुमारी गुरुङ  संयोजक (गा.पा. उपाध्यक्ष)  लुङ्ग्री - ५  ९७४६२३२६०३  
 २  नेम बहादुर खड्का  सदस्य (वडा अध्यक्ष)  लुङ्ग्री - ३  ९८४४९८१८११  
 ३  रिख बहादुर रोका  सदस्य (वडा अध्यक्ष)  लुङ्ग्री - ५  ९८६३७७३२९८