समाचार
लुङ्ग्री गाउँपालिका वडा नं १, पाङ दाइबाङ
साबिकको पाङ गाउँ विकास समिति (वडा नं १ -९) हालको लुङ्ग्री गाउँपालिका वडा १ पर्दछ। अहिलेको वडा नं १ को वडा कार्यालय दाइबाङमा पर्दछ जसको समुन्द्र सतह देखिको उचाई १५६१ मि. छ। यस वडाका गाउँहरु छिउदर, मादर, खद्दर, ऐपे, लालिपोखारा पर्दछन। यस वडामा अधिकांस मगर जातिको बसोबास छ। साथै मगर भेषभुषा र नेपाली भाषा यहाको मौलिक संकृति हो। मगर जाति बाहेक यहा बाहुन, क्षेत्री तथा दलित को पनि बसोबास रहेको छ। यो वडा क्षेत्रफलको हिसाबले लुङ्ग्री गाउँपालिकाको सबै भन्दा ठुलो भूगोल ओगटेको वडा हो।
राष्ट्रिय जनगणना २०७८ बमोजिम लुङ्ग्री गाउँपालिका वडा नं. १ को जम्मा जनसंख्या र घरधुरी संख्या
जम्मा घरधुरी संख्या | जनसंख्या | घरको औसत आकार | लिंग अनुपात | ||
महिला | पुरुष | जम्मा | |||
११०८ | २८३२ | २६१९ | ५४५१ | ४.९२ | ९२.४८ |
Ward Contact Number:
9822996906