FAQs Complain Problems

वडा नं ४,नम्जा

साबिकको वडाचौर गा.बि.स. वडा नं १,२, ३,७  तथा  शिर्प गा.बि.स. वडा नं  ९ लाई समायोजन गरि हालको लुङ्ग्री गाउँपालिकाको वडा नं ४ बनाइएको हो | यो वडाको वडा कार्यालय नम्जामा पर्दछ जुन समुन्द्र सतह देखि १४१४ मि. उचाईमा अवस्थित छ  | यस वडामा अधिकांश क्षेत्री तथा दलित समुदायको बसोबास  रहेको छ |  यी समुदाय बाहेक ब्राहमण जातिको पनि बसोबास रहेको छ |

Ward Contact Number: 
9857824486

वडा पदाधिकारी

वडा अध्यक्ष

कार्यपालिका सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य