FAQs Complain Problems

वडा नं ५,किलाचौर

साबिकको बडाचौर गा.बि.स. को वडा नं ४,५,६,८ र ९ लाई समायोजन गरि हालको लुङ्ग्री गाउँपालिका वडा नं ५ बनाइएको हो | यस वडामा अधिकांश क्षेत्री,मगर तथा  गुरुङ जातिको बसोबास रहेको छ | यस बाहेक दलित तथा दसनामी समुदायको पानि बसोबास रहेको छ | यस वडा को वडा कार्यालय किलाचौरमा अवस्थित छ जसको उचाई समुन्द्र सतह देखि ९३१ मि रहेको छ |

Ward Contact Number: 
9841127944

वडा पदाधिकारी

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य