FAQs Complain Problems

सम्बन्ध बिच्छेद

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. २००/-
आवश्यक कागजातहरु: 

अदालतको फैसलाको प्रतिलिपि ।

सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम (पतिको सम्बन्धित वडामा दर्ता गर्ने पर्ने)।

सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।

//