FAQs Complain Problems

समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आ.ब.२०७५/०७६ मा लुङ्ग्री गाउँपालिकाबाट ३२७ व्यक्तिहरु रोजगारबाट लाभान्वित

नेपालको संबिधानको धारा ३३ मा उल्लेख रोजगारीको हकलाई प्रत्याभूति गराउनको लागि संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा आ.व.२०७५/०७६ को लुङ्ग्री गाउँपालिका रोल्पाका सातवटै वडाहरुमा संचालित
विभिन्न १४ वटा आयोजनाहरुबाट ३२७ (१०६ महिला र २२१ जना पुरुष)जनाले कम्तिमा १ दिन देखि बढीमा १९ दिन सम्म रोजगार प्राप्त
गरि लाभान्वित भएका छन् |औसतमा प्रति व्यक्तिले १३ दिन बराबरको रोजगार प्राप्त गरेका छन् |

आर्थिक वर्ष: