समाचार
लुङ्ग्री गाउँपालिका वडा नं ६, गुम्चाल
साबिकको गुम्चाल गा.बि.स. को वडा नं १ -९ लाई समायोजन गरि हालको लुङ्ग्री गाउँपालिका वडा नं ६ बनाईएको हो। यस वडाको वडा कार्यालय उपल्लो गुम्चालमा अवस्थित छ जसको उचाई समुन्द्र सतह देखि १७३० मि छ। यस वडामा अधिकांश क्षेत्री समुदायको बसोबास रहेको छ। यस बाहेक मगर र दलित जातिको पनि बसोबास रहेको छ।
राष्ट्रिय जनगणना २०७८ बमोजिम लुङ्ग्री गाउँपालिका वडा नं. ६ को जम्मा जनसंख्या र घरधुरी संख्या
जम्मा घरधुरी संख्या | जनसंख्या | घरको औसत आकार | लिंग अनुपात | ||
महिला | पुरुष | जम्मा | |||
८४१ | २३६४ | २०२५ | ४३८९ | ५.२२ | ८५.६६ |
Ward Contact Number:
9857825817