FAQs Complain Problems

वडा नं ३,जुतुङखोला

साबिकको सिर्प गाउँ विकास समिति वडा नं ३,५ र ७ लाई समायोजना गरि हालको लुङ्ग्री गाउँपालिका वडा नं ३  बनाईएको हो | यस वडामा अधिकांश क्षेत्री तथा मगर  समुदायको बसोबास रहेको छ |यस बाहेक  ब्राहमण तथा दलित जातिको पनि बसोबास रहेको छ | यस वडाको वडा कार्यालय जुतुङखोलामा  अवस्थित छ जसको उचाई समुन्द्र सतह देखि १३५२ मि. रहेको छ | मगर पहिरन   यहाको भेषभुषामा पर्दछ भने नेपाली भाषा नै यहाको मुल भाषामा हो |

Ward Contact Number: 
9867011870

वडा पदाधिकारी

वडा अध्यक्ष

कार्यपालिका सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य