FAQs Complain Problems

वडा नं ६, गुम्चाल

साबिकको गुम्चाल गा.बि.स. को वडा नं १ -९ लाई समायोजन गरि हालको लुङ्ग्री गाउँपालिका वडा नं ६ बनाईएको हो | यस वडाको वडा कार्यालय उपल्लो गुम्चालमा अवस्थित छ जसको उचाई समुन्द्र सतह देखि १७३० मि छ | यस वडामा अधिकांश क्षेत्री समुदायको बसोबास रहेको छ | यस बाहेक मगर र दलित जातिको पनि बसोबास रहेको छ |

Ward Contact Number: 
9857825817

वडा पदाधिकारी