समाचार
वडा नं ७,हारजङ
साबिकको हारजङ गा.बि.स. क १ देखि ९ वडाहरुलाई समायोजन गरि हलको लुङ्ग्री गाउँपालिका वडा नं ७ बनाइएको हो | यस वडाको वडा कार्यालय हर्जङमा अवस्थित छ जसको समुन्द्र सतह देखिको उचाई १७०८ मि. रहेको छ | यस वडामा अधिकांश मगर जातिको बसोबास रहेको छ | यस बाहेक दलित तथा दसनामी समुदायको पनि बसोबास रहेको छ |
Ward Contact Number:
9857870222