FAQs Complain Problems

समाचार

लुङ्ग्री गाउँपालिका कार्यालय

Read More

लुङ्ग्री परिचय

लुङ्ग्री गाउँ पालिकाको संक्षिप्त चिनारी :

      संघिय गणतन्त्र राज्य नेपालको लुम्बिनी  प्रदेश अन्तर्गत रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्येको लुङ्ग्री  गाउँपालिका  पनि एक हो | अति सौन्दर्य मनमोहक प्रसिद्ध लुङ्ग्री नदिको नामवाट नामाकरण गरिएको यस गाउँपालिकाको केन्द्र साबिकको वडाचौर गा.बि.स को किलाचौरमा रहेको छ | यस गाउँपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखि ३५  कि.मि. उत्तर पूर्व तथा सुनिल स्मृति गाउँपालिकाको सुलिचौर बजार देखि ६ कि.मि.उत्तर पूर्वमा अवस्थित छ |  

लुङ्ग्री गाउँपालिकाको भिडियो डकुमेन्ट्री

गाउँपालिकाको फेसबुक पेज

जन प्रतिनिधि

अध्यक्ष
9857824436
उपाध्यक्ष
9746232603

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857824566
लेखापाल
9857871308

सेवाहरु

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००/-
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि | सूचकको नागरिकताको प्रतिलिपि | दर्ता किताब भिडान गरिएको प्रतिलिपि |

सेवा प्रकारः- पंजीकरण तथा सामाजिक सुरक्षा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. २००/-
आवश्यक कागजातहरुः-

सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम ।

सूचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।

मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ।

गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि ।

अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि ।

सेवा प्रकारः- पंजीकरण तथा सामाजिक सुरक्षा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. २००/-
आवश्यक कागजातहरुः-

अदालतको फैसलाको प्रतिलिपि ।

सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम (पतिको सम्बन्धित वडामा दर्ता गर्ने पर्ने)।

सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क त्यस पछि रु.२००/-
आवश्यक कागजातहरुः-

बसाई सरी आएकाको / गएको  हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश (बसाईसराई गर्नुपर्ने दर्ता प्रमाणपत्र सहित) ।

सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।

मुलीको ना.प्र.पत्र ।

घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज ।

बसाईसराई गरी आएकाहरुको नागरिताको प्रतिलिपि/जन्म दर्ता प्रमाण पत्र ।

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. २००/-
आवश्यक कागजातहरुः-

पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम ।

पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने ।

पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने ।

पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ।

पत्नीको नागरिकता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।

पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि ।

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र नि:शुल्क त्यस पछि रु. २००/-
आवश्यक कागजातहरुः-

सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम ।

सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।

नवजात शिशुको बाबु र आमाकोना.प्र.पत्रको सक्कल र प्रतिलिपि ।

नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।

गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि ।

अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपी ।

जानकारी